एजेन्सी- अमेरिकामा कोरोना भाइरसको संक्रमणको पहिलो घटना देखिएको २ महिना बितिसक्यो । त्यतीबेलादेखि भाइरसको संक्रमण पुरै अमेरिकामा फैलिसक्यो । हाल पौने ३ लाख अमेरिकीमा यसको संक्रमण फेला परिसक्यो । नयाँ कोरोना भाइरसबाट ७ हजार भन्दा बढी अमेरिकीको मृत्यु भइसकेको छ । अमेरिका विश्वव्यापी महामारीको केन्द्र भइसकेको भन्नु गलत नहोला । संक्रमित मानिसको संख्या चीनको भन्दा…