कोरोनाभाइरसः २३ डलरमा ओर्लियो तेलको मूल्य

एजेन्सी- कोरोनाको असर र रुस तथा साउदी अरबबीच चलिरहेको मूल्य युद्धका कारण कच्चा तेलको मूल्य १७ वर्षकै तल्लो विन्दुमा ओर्लिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति व्यारेल २३ डलरमा झरेको छ । विश्वभरीमा कोरोना भाइरसको प्रकोप लगातार बढ्दै गइरहेको छ । विश्वभरीका १९९ देश कोरोनाको चपेटामा आएका छन् । वल्र्डोमीटरका अनुसार विश्वभरीका कुल ७,२१,९०२…