चीनले पत्ता लगायो १५ मिनेटमै कोरोना भाइरस पत्ता लगाउने ‘एन्टिबडी’

एजेन्सी – चिनियाँ चिकित्सा वैज्ञानिकहरूले एउटा द्रुत एन्टिबडीको परीक्षण विकास गरेका छन् । वैज्ञानिकहरुले औंलाको टुप्पोबाट रगतको थोपा जाँच गरेर १५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउन सक्ने एन्टिबडीको विकास गरेका हुन् । चिनियाँ शीर्ष मेडिकल विशेषज्ञ जोउ नान्सानको नेतृत्वकाअनुसार एन्टिबडी परीक्षणको उद्देश्य संक्रमित बिरामीहरू र कोरोना भाइरसको एसिम्प्टोमेटिक क्यारियर्सलाई छिटो चिन्नको लागि एक सही र…