टर्की र रुसबीच सिरियाको इद्लिबमा युद्धविरामको सहमति

एजेन्सी – रुस र टर्कीबीच उत्तरी सिरियाको इद्लिब प्रान्तमा शुक्रबारबाट युद्धविराम गर्ने सम्झौता भएको छ । मानवीय सहायताको खाँचो पर्न सक्नेगरी झडप हुनसक्ने भन्दै शुक्रबारदेखि युद्धविराम लागू गरिएको हो । इद्लिब प्रान्तमा हिंसा बढेपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति समकक्षी रेचेप तैयप अर्दाेआनले युद्धविरामको सम्झौता भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । लामो समयदेखि…