पाकिस्तान एयरलाइन्सको विमान कराँचीमा दुर्घटना

एजेन्सी- पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ए ३२० विमान दुर्घटना भएको छ । कराची एयरपोर्टको नजिक ९० जना यात्रु र ८ जना चालक दलका सदस्यहरू बोकेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटना भएको हो । पाकिस्तान इन्टर्नेशनल एयरलाइन्स (पीआईए)ले ९० जना यात्रु हुन सक्ने बताएको छ । शुक्रबार कराची एयरपोर्टको नजिकैको आवासीय क्षेत्रमा दुर्घटना भएको छ। पीआईएका प्रवक्ता अब्दुल…