बगदादमा अमेरिकी दूतावास लक्षित दुई रकेट प्रहार

एजेन्सी – इराकको राजधानी बगदादको ग्रीन जोनमा सोमबार दुई रकेटबाट हमला गरिएको छ । यद्यपि यो हमलामा कुनै हताहती भएको छैन । दुई मध्येका एक रकेट बगदादस्थित अमेरिकी दूतावासमा आएर झरेको थियो । बगदादको अति सुरक्षित मानिने ग्रीन जोनमा कयौं देशको दूतावास रहेका छन् । यहाँ सुरक्षा व्यवस्था पनि कडा रहेको छ । २०१९ को…