बेलायती प्रधानमन्त्री बोरिस जोनसले गरे ‘इंगेजमेन्ट’

एजेन्सी – बेलायतका वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गर्लफ्रेन्ड केरी साइमन्डसँग इंगेजमेन्ट गरेका छन् । उनले शनिबार इन्स्टाग्राममार्फत आफूहरुको इंगेजमेन्ट गरेको घोषणा गरेका हुन् । उनीहरु यसै वर्षको गृष्मकालिन समियमा आमाबाबु बन्न लागेको पनि उल्लेख गरेका छन् । यो घोषणसँगै जोनसन आफ्नो कार्यकालमा पारपाचुके गर्ने तथा विहे गर्ने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । जोनसनको दोस्रो…