महिलाको शरीरमा पाइयो अल्कोहल, डाक्टर नै अचम्मित

एजेन्सी – रक्सी पिउने व्यक्तिको शरीरमा अल्कोहल पाइनु सामान्य कुरा हो । तर कहिलेपनि रक्सी नपिउने महिलाको शरीरमा पनि रक्सी पाइयो भन्दा अचम्म लाग्न सक्छ । एक महिलामा यस्तैनै भएको छ । उनको कलेजोका डाक्टरले उनको पिसाबको परिक्षणमा अल्कोहलको मात्रा पाइएकाले उनको शल्यक्रिया गर्न अस्वीकार गरेका छन् । ती महिलाले आफुले जिन्दगीमा कहिले पनि रक्सी…