बंगलादेश-पाकिस्तानको निकटता भारतलाई किन बन्दैछ टाउको दुखाइ ?

काठमाण्डु- बंगलादेशमा ८ महिनाअघि प्रधानमन्त्री शेख हसिनाको सत्ताच्यूत हुने गरी भएका नाटकीय राजनीतिक घटनाक्रमले धेरैलाई अचम्भित तुल्याएको छ । यद्यपी घटना आफैमा अनौठो र अप्रत्यासित थियो । बंगलादेशको राजनीति परिवर्तनमा भूराजनीतिको प्रभाव पनि रहेको विश्लेषण हुँदै आएको छ । हसिनाको शासन अन्त्य भएपछि उनले भारतमा शरण लिएकी छिन् । हसिना भारत समर्थक मानिन्छन् ।यद्यपी हसिनालाई…