अमेरिकाले नागासाकीमा किन खसाल्यो परमाणु बम ?

बीबीसी – १९४५ को ६ अगस्टमा जापानको हिरोशिमामा पहिलो परमाणु बम खसालिएको थियो । परमाणु बमको विष्फोटपछि हिरोशिमाको १३ वर्ग किलोमीटर क्षेत्रमा विनास मच्चिएको थियो । एक पटकमा हजारौं मासिसको मृत्यू भएको थियो । यसबाट हुने नोक्सानीको अनुमान लगाइदै गर्दा जापानको अर्को सहर नागासाकीमा १९४५ को ९ अगस्टमा पनि अमेरिकाले परमाणु बम खसालेको थियो ।…