अमेरिकालाई टक्कर दिने रुसको स्टिल्ल फाइटर दुर्घटनाग्रस्त

मस्को– रुसको लडाकु विमान पुटिनको वायु सेनामा प्रवेश गर्नु केही दिन अगाडि दुर्घटनामा परेको छ । सुखोइ सु–५७ स्टिल्थ फाइटर रुसको सुदुर पूर्वमा आगोको ज्वाला सहित दुर्घटना भएर पुरै ध्वस्त भएको अधिकारीहरुले बताएका छन् । पाइलट भने इजेक्टर सीटबाट सुरक्षित रुपमा बाहिर आउन सफल भएका छन् । रुसको वायु सेनाले ७६ ओटा १५ करोड ५०…