अमेरिका अब विश्वकै ठूलो तेल उत्पादक मुलुक

टेक्सास – अमेरिका विश्वकै ठूलो तेल उत्पादक मुलुक भएको छ । अमेरिकामा तेल उत्पादनमा भएको तीव्र विस्तारले दैनिक १ करोड २० लाख ब्यारेल तेल उत्पादन भएपछि यो मुलुक विश्वकै ठूलो तेल उत्पादक भएको होे । १ दसक भन्दा कमको अवधिमा देशको सेल आयलले दैनिक उत्पादनमा ८० लाख व्यारेल तेल थपेपछि अमेरिका विश्वकै पहिलो नम्बरको तेल…