एजेन्सी – सरकारले हालै ल्याएको नागरिकतासम्बन्धी कानूनको विरोधमा आन्दोलन चर्कँदै गएपछि भारत सरकार कडा रुपमा प्रस्तुत भएको छ । भारतको विभिन्न ठाउँमा आन्दोलन चर्केपछि सरकारको निर्देशनमा भारतका चर्चित रामचन्द्र गुहा र योगेन्द्र यादव लगायत ठूलो संख्यामा लेखक तथा अभियन्ताहरु पक्राउ परेका छन् । साथै दिल्लीका विभिन्न भागहरुमा मोवाइल फोन कल, एसएमएस, तथा इन्टरनेट सेवा समेत…