टेक्सास – संयुक्त उमेर २११ वर्ष भएका टेक्सासका श्रीमान र श्रीमतीले आइतबार आफ्नो ८० औं वैवाहिक एनिभर्सरी मनाएका छन् । गिनिज बुक अफ रेकर्डर्का अनुसार १०६ वर्षीय जोन हेन्डरसन र उनकी १०५ वर्षीय श्रीमती चार्लोटे विश्वकै जिवित पाको उमेरका विवाहित जोडी हुन् । गत साताको अन्त्यमा उनीहरु बस्ने समुदायले उनीहरुलाई्र यो अद्वितिय कोशेढुंगा पार गरेको…