एजेन्सी – न्यूजील्याण्डमा एक ज्वालामुखी फुट्दा कम्तिमा सयौं मानिस फसेको आशंका गरिएको छ । ज्वालामुखी ह्वाइट आइल्याण्डमा विस्फोट भएको हो र यो आइल्याण्डमा ज्वालामुखी फुट्दा कैयौं पर्यटक त्यहाँ थिए । न्यूजील्याण्डका प्रधानमन्त्री जाकिन्दा अर्डेनले यो अवस्थाको जानकारी दिँदै कति मानिस यसमा परे भन्ने बारेमा जानकारी नभएको बताएकी छन् । स्थानीय मेयरका अनुसार यो विस्फोटमा कैयौं…