काठमाण्डु – भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लामा प्रहरीले झण्डै १६ करोड रुपैयाँ बरामदको लागूऔषध बरामद गरेको दाबी गरेको छ । भारतीय सञ्चारमाध्यम आजतकको अनलाइन संस्करणले सैधरी गाउँको निजी अस्पतालबाट लागूऔषध बरामद गरिएको समाचार लेखेको छ । शनिबार त्यो निजी अस्पतालबाट १ किलोग्राम ‘मेफा ड्रन’ (एमडी) नामक लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ, जसको बजार मूल्य…