अमेरिकाले क्रिशमस गिफ्ट के पाउने उसैलाई थाहा छ : उत्तर कोरिया

एजेन्सी – अमेरिकाका लागि वार्ता पुनः गर्ने वर्षान्तको सीमा नजिकिएको र उसले क्रिशमसको गिफ्ट के पाउने भन्ने विषय अमेरिकामै निर्भर भएको उत्तर कोरियाली विदेश मामिला उप मन्त्री री थे सोङलाई उद्र्धृत गर्दै उत्तर कोरियाली न्यूज एजेन्सी केसीएनए जनाएको छ । उत्तर कोरियाको परमाणु र मिसाइल कार्यक्रमलाई निसस्त्रीकरण गर्ने छलफलमा वासिङटन र प्योङयाङले थोरै मात्र प्रगती…