काठमाडौं- भारत शासित जम्मु–कस्मिरले यसअघि पाएको विशेष राज्यको संवैधानिक मान्यता खारेज गर्ने निर्णयमा चीनले मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ हुआ चुनयिङले दक्षिण पश्चिम चीनको भूभागलाई समेत आफ्नो अधिकार क्षेत्रभित्र पार्ने गरी तयार पारेको लद्दाख युनियन टेरिटोरीप्रति आपत्ति जनाइएकी हुन्। पत्रकार सम्मेलनको आयोजना गर्दै उनले चीन र भारत सीमा क्षेत्रको पश्चिमी भागको चिनियाँ…