एजेन्सी – लिबियाको आप्रवासी शिविरमा भएको हवाई आक्रमणमा कम्तीमा ४० जनाले ज्यान गुमाएका छन् । लिबियाको राजधानी त्रिपोलीको पूर्वी भागमा भएको आक्रमणमा अन्य ८० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परेर ज्यान गुमाउनेमा धेरै अफ्रिकी आप्रवासीहरु रहेका छन् । पछिल्ला केही वर्षमा यूरोप जाने आप्रवासीहरुका लागि लिबिया प्रमुख केन्द्र बनेको छ । लामो…