ट्रम्प बने उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेटेका छन् । भेटका क्रममा दुई नेताले हात मिलाएपछि ट्रम्पले उत्तर कोरियाली भूमि टेकेका छन् । ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनसँगै उत्तर कोरियाली भूमितर्फ हिँडेर गएका थिए । यो सँगै ट्रम्प उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । उत्तर कोरियाली…