एजेन्सी - भारतमा जारी लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान हुँदैछ । विभिन्न १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९६ सिटका लागि मतदान भैरहेको हो । दोस्रो चरणमा आसाम, विहार, उत्तर प्रदेश र पश्चिम बंगाल लगायतका प्रदेशहरुमा निर्वाचन भइरहेको हो । त्यस्तै छत्तीसगढ, जम्मु—काश्मिर, कर्नाटक, महाराष्ट्र, मणिपुर, उडिसा, पण्डुचेरी, तमिलनाडु, त्रिपुरामा पनि मतदान…