काठमाण्डु–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्दै, चार वर्षमा भएको न्याय विभागको राजनीतिकरण पहिले कहिल्यै नभएको भन्दै 'बाइडेन कालीन’ अमेरिकी महान्यायाधिवक्तालाई बर्खास्त गर्न निर्देशन दिएका हुन् । उनले लेखेका छन् “विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण…