राष्ट्रपति ट्रम्प क्यानाडाबाटै सिङ्गापुर जाने

वासिङटन - अमेरिकी राष्ट्रपति डोल्नाड ट्रम्प क्यानाडाबाट सिधै सिङ्गापुर जाने बिहीबार ह्वाइट हाउसले जानकारी दिएको छ । क्यानाडामा हुन गइरहेको जि७ को सम्मेलनमा भाग लिनको लागि क्यानाडा जान लागेका राष्ट्रपति ट्रम्प सिधै त्यहाँबाट सिङ्गापुर जान लागेका हुन् । उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्काे हप्ताको मङ्गलबार हुने शिखर वार्ताको लागि उनी क्यानाडाबाट सिधै सिङ्गापुरतर्फ…