चिनियाँ राष्ट्रपतिलार्इ असल साथी सम्बाेधन गर्दै यसरी प्रशंसा गरे ट्रम्पले

  वासिङ्टन– उत्तर कोरियाले गत बर्ष एक पछि अर्को गर्दै आणविक हतियार, तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षणका कारण विश्व समुदायलाई त्रास फैलिएका समय स्थितिलाई नियन्त्रणबाहिर जान नदिन चीनले गरेको कूटनीतिक प्रयासको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रशंसा गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनको कोरियाली प्रायदीपमा शान्ति स्थापनार्थ खेलेको पहलको खुलेर प्रसंशा…