बेइजिङ- चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटना हुँदा ३२ चिनियाँ पर्यटकको मृत्यु भएको छ । चीनको विदेश मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चार जना उत्तर कोरियाका नागरिक रहेका छन् । आइतबार भएको दुर्घटनामा परी अरु दुई जना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर कोरियाको राजधानी प्योन्योङदेखि दक्षिणतर्फपर्ने ठाउँमा…