चिनियां प्रहरीको चस्मामै अपराधीको विवरण सेट !

बेइजिङ-  चीनको हेनान प्रान्तको राजधानी सहर जेन्झोउको रेलवेमा काम गर्ने प्रहरीहरुले मानिसहरुको अनुहार पहिचान गर्नसक्ने चस्माको प्रयोग गर्ने गरेका छन् । प्रहरीहरुले लगाउने चस्मा वास्तविक ‘गुगल ग्लास’ जस्तै देखिन्छ । जुन यस वर्षको सुरुवातमा सार्वजनिक गरिएको हो । यसले अहिलेसम्म विभिन्न अपराधमा संलग्न रहेका आरोपीहरु पत्ता लगइसकेको छ । यस किसिमको चस्माहरुले आपराधिक विवरणहरुको आधारमा…