म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित

नेपित्व– म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन् । उनी सत्तारुढ दलका उम्मेदवार हुन् । मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलको निकटस्थ व्यक्ति हुन् । सन् १९४८ पछि उनी म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उनले ४०३ मत प्राप्त गरेका थिए । म्यानमारको युनियन संसदले…