राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छ : पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तान- पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अव्वासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभै जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन् ।  पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अव्वासीको भनाई आएको हो । पूर्व प्रधानमन्त्री शरीफका परिवारद्वारा अवैध रूपमा ठूलो राशी समुद्रपारको व्यवसायमा लगाएको खुलासा पानामा पेपर्सले गरेपछि उनीमाथी…