विपीन जोशी होलान त रिहा ?

काठमाण्डु-इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध रोक्न युद्धविराम गरेका छन् । युद्धविरामको अवधिमा हमासले गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहा गर्ने छ भने इजरायलले पनि हमासका बन्दीहरूलाई रिहा गर्नेछ । युद्धविरामको बारेमा आधिकारिक घोषणा हुन बाँकी नै छ । तर कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले यो युद्धविराम जनवरी…