साउदी अरबले दियो १०१ जना विदेशीलाई मृत्युदण्ड

काठमाण्डु-साउदी अरबले एक वर्ष भित्र १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको छ । शनिबार एक यमनी नागरिकलाई लागूऔषध तस्करीको आरोपमा दक्षिण–पश्चिमी क्षेत्र नजरानमा मृत्युदण्ड दिइएको थियो । योसँगै यस वर्ष साउदीमा मृत्युदण्डको सजाय पाउने विदेशीको कुल संख्या १०१ पुगेको छ । यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो । सन् २०२३…