चीनको वृहत जलविद्युत् परियोजनाबाट नेपाललाई कुनै असर नगर्ने

काठमाण्डु-चीनले ब्रह्मपुत्र नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको बाँध बनाउन स्वीकृती दिएपछि नेपालसहित भारत, बंगलादेश र तिब्बती समुदायमांझ चासो उत्पन्न भएको छ । नदीको तल्लो तटीय भेगमा अवस्थित देशहरूसँगै बाँधका कारण विस्थापित हुने मानिसहरूमा यो परियोजनाले चिन्ता उत्पन्न गराएको विश्लेषण भइरहँदा यसबाट त्रासको कुनै कारण नरहेको जलविद्यु्तको क्षेत्रमा काम गर्ने विज्ञहरूले स्पष्ट पारेका छन् ।…