कसरी खल्बलियाे मस्कोमा ‘शान्ति’

काठमाण्डु - विगत तीन वर्षदेखि रुसले युक्रेनसँग युद्ध गर्दै आएको छ । तर, यहाँको जनजीवन एकदमै सामान्य देखिन्छ । मानौं कुनै युद्ध नै भएको छैन, आतंक नै छैन । मेट्रोमा हुने यात्रुको भिडदेखि बार र क्लबमा जम्मा हुने मस्कोका युवाहरूमा युद्धका कारण खासै प्रभाव परे जस्तो देखिँदैन । तर अकस्मात् कुनै घटना हुन्छ र त्यसले…