एडीबीले ऊर्जा पूर्वाधार विकास गर्न पाकिस्तानलाई २० करोड डलर ऋण दिने

काठमाण्डु – एसियाली विकास बैंक (एडीबी) ले बुधबार २० करोड अमेरिकी डलर ऋण पाकिस्तानको ऊर्जा पूर्वाधारको स्तरोन्नति गर्न स्वीकृत गरेको जनाएको छ । पाकिस्तानको बिजुली वितरण पूर्वाधारको आधुनिकीकरण गर्न र बिजुली वितरण कम्पनीहरूको क्षमता सुधार गर्न ऋण स्वीकृत गरिएको हो । एडीबीको विद्युत् वितरण सुदृढीकरण परियोजनाले देशको द्रुत रूपमा बढ्दो बिजुलीको माग पूरा गर्न वितरण…