लेबनानको स्वास्थ्य सेवामा बढ्दै गएको आक्रमणप्रति डब्ल्यूएचओ चिन्तित

काठमाण्डु – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार हिजुबल्लाह विरुद्धको युद्धमा इजरायली आक्रमणले लेबनानका स्वास्थ्यकर्मी र सुविधाहरूमा पारेको प्रभावबारे गहिरो चिन्ता व्यक्त गरेको छ । ‘हामी लेबनानमा स्वास्थ्यकर्मी र सुविधाहरूमाथि बढ्दै गएको आक्रमणबारे गहिरो चिन्तित छौं, तथ्यांकहरू वास्तवमै अचम्मित पार्ने खालका छन् । यस्ता आक्रमणहरूमा १०२ जनाको मृत्यु भएको छ, ८३ जना घाइते भएका छन्,’…