ओली सरकारको प्रतिबन्धपछि हामी झनै शक्तिशाली बन्यौंः प्रकाण्ड (अन्तर्वार्ता)

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले एकीकृत जनक्रान्तिलाई दुनियाँका कुनै पनि नवफासीवादले रोक्न नसक्ने बताएका छन् । उनले ओली सरकारको प्रतिबन्ध, हत्या, आतंक, गिरफ्तारी, झुठा मुद्दालगायतका सबै षड्यन्त्रका तानाबानासहित दमन गर्दा पनि पार्टी र क्रान्ति प्रभावशाली र शक्तिशाली बन्दै गएको दाबी गरे । प्रस्तुत छ…