काठमाण्डु-संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष नेपाल निर्वाचित भएको छ । राष्ट्रसङ्घका प्रमुख ६ अङ्ग मध्येको एक निकाय इकोसकको उपाध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित भएका हुन् । ५४ सदस्यीय इकोसमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि थापाले गर्नेछन्। आगामी वर्ष नेपाल एसिया–प्रशान्त क्षेत्रको अध्यक्ष हुनेछ । परिषद्मा नेपालसँगै…