समीकरण परिवर्तन गर्ने बेला भारतीय नेतालाई जानकारी गराएको थिएँ : प्रधानमन्त्री

काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा पनि गठबन्धनकै सरकार बनेको कारण दुवै देशको अनुभव एकअर्काका लागि फलदायी हुने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री प्रचण्डले सोमबार नेपाली पत्रकारहरूसँग कुराकानी गर्दै भारतमा २०१४ र २०१९ को भन्दा अहिले फरक राजनीतिक समीकरण बनेको बताए ।…