काठमाण्डु-नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई बधाइ दिएका छन् । सोमबार सामाजिक सञ्जाल एक्समा भारतीय प्रधानमन्त्री मोदीले ओलीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । ‘दुई देशबीचको मित्रताको गहिरो सम्बन्धलाई अझ सुदृढ गर्न र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक रूपमा लाभदायक सहयोगलाई थप…