बंगलादेशका अन्तरिम सरकारका विदेश मामिला सल्लाहकारसँग राजदूत भण्डारीको भेट

काठमाण्डु-बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले बंगलादेशका अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसेनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बंगलादेशमा नयाँ राजनीतिक घटनाक्रमपछि बनेको नयाँ अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार हुसेनलाई राजदूत भण्डारीले पहिलो पटक भेटेका हुन् । उक्त अवसरमा राजदूत भण्डारीले नयाँ जिम्मेवारी सम्हालेका विदेश मामिला सल्लाहकारलाई बधाई दिए । भेटवार्तामा राजदूत भण्डारीले…