सशस्त्र प्रहरी र एसएसबीको संयुक्त टोलीले गरे सीमास्तम्भको निरीक्षण

सुनसरी - सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । बिहीबार सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको हाे । गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भए नभएको यकिन गर्न संयुक्त टोलीले…