काठमाण्डु-नेपाल मामिलाका भारतीय जानकार तथा कूटनीतिज्ञ एसडी मुनीले नेपालको नयाँ राजनीतिक परिवर्तनका विषयमा टिप्पणी गरेका छन् । नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई अवसरवादी र चलखेल गर्नेहरूका लागि ‘म्युजिकल चेयर’ भएको उनले टिप्पणी गरेका छन् । नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धन बाँकी अवधि टिके आश्चर्य हुने उनले सामाजिक सञ्जाल एक्समा टिप्पणी गरेका हुन् । मुनीले लेखेका…