राजदूत नियुक्तिमा प्रचण्डपथ :माओवादीको कोटामा कांग्रेस–एमाले निकटलाई नियुक्ति

काठमाण्डु – हालै मन्त्रिपरिषद् बैठकले नेपाली कांग्रेस निकट रहेका गोरखाका डा. बिजन पन्तलाई बेलायतको नेपाली राजदूतमा सिफारिस गरेको विषय चर्चामा छ । कांग्रेस सत्तामा नरहेको बेला नेकपा माओवादी केन्द्रको कोटाबाट पन्त राजदूत सिफारिस भएका चर्चा झनै रोचक छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग व्यक्तिगत निकटता रहेका कारण पन्तले राजदूतको नियुक्ति पाएको बताइन्छ…