काठमाण्डु – सरकारले ८ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्ले ८ देशका लागि राजदूत सिफारिस गरेको हो । बैठकले अमेरिकाका लागि पूर्व वाणिज्य सचिव चन्द्र घिमिरेलाई राजदूत सिफारिस गरेको छ । भारतमा पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशिल प्याकुरेललाई सिफारिस गरिएको छ । त्यसैगरी सुम्निमा…