परराष्ट्रसचिवको दादागिरी : सहसचिव जिम्मेवारीविहिन,उपनियोग प्रमुख वर्षोदेखि खाली

काठमाण्डु– परराष्ट्रसचिव भरतराज पौडयालको गलत नियत राखेर लामो समयदेखि विदेशस्थित तीन ठुला नियोगमा उपप्रमुख खाली राखेको खुलासा भएको छ । पौडेलले आफु निकट कर्मचारीलाई पठाउनकै लागि चीन, भारत र न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (यूएन) मा सहसचिवस्तरीय नियोग उपप्रमुख खाली राखेका हुन् । सचिव पौड्यालले यो हर्कतबाट परराष्ट्रमा उनको आलोचना बढिरहेको छ । उनि आफु राजदूत जान…