नेपाललाई आवश्यक सहयोगका लागि तयार छौं : नरेन्द्र मोदी

काठमाण्डु – नेपालमा हालैको लगातारको भारी वर्षाका कारण भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन् । उनले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग ऐक्यभाव प्रकट गर्दै भारत सधैं सहयोगका लागि तयार रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री मोदीले आईतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत एक सन्देश दिँदै भनेका छन्, ‘नेपालमा…