माओवादी अध्यक्ष प्रचण्डलाई अमेरिकी राजदूतले दिए अमेरिका भ्रमणको निम्तो

काठमाण्डु - अमेरिकाले नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई अमेरिका भ्रमणको निम्तो दिएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल निकट स्रोतले दिएको जानकारीअनुसार दाहाललाई नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत म्यानुयल मिक्यालरले भेटेर अमेरिका भ्रमणको निम्तो दिएका हुन् । अमेरिकी राजदूत रेण्डी बेरी देश बाहिर भएकाले कार्यबाहक राजदूत मिक्यालरले जुन ९ मा प्रचण्डलाई भेटेर निम्तो हस्तान्तरण…