श्रीलंकाका कार्यबाहक राजदूतद्वारा गृहमन्त्री लेखकसँग भेटवार्ता

काठमाण्डु – गृहमन्त्री रमेश लेखकलाई नेपालका लागि श्रीलंकाका कार्यबाहक राजदूत चामीरा मुनासिंघेले शिष्टाचार भेट गरेका छन् । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री लेखकसँग श्रीलंकाका कार्यबाहक राजदूत मुनासिंघेले भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री लेखकले नेपाल–श्रीलंकाबिच मित्रवत् सम्बन्धको चर्चा गर्दै बुद्ध भगवानको जन्मस्थल लुम्बिनीको विकासमा श्रीलंकाले पुर्‍याएको योगदानका लागि धन्यवाद दिए । आगामी दिनमा नेपाल– श्रीलंका बिचको…