कुटनीति
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका

काठमाण्डु-प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक भएको छ शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जेठ १७ गतेदेखि हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यक्रम तालिका सार्वजनिक गरेको

नेपाली राजदूत शर्माले भेटे भारतीय विदेशमन्त्री जयशंकरलाई

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् । यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा

उपप्रधानमन्त्रीपछि एमसीसीका क्षेत्रीय उपाध्यक्षले भेटे अर्थमन्त्री महतलाई

काठमाण्डु- अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ । आज (सोमबार) अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता

सिंहदरबारमा विदेशी कूटनीतिज्ञलाई प्रधानमन्त्रीको ब्रिफिङ

काठमाण्डु – नेपालमा रहेका विभिन्न देशका कुटनीतिज्ञहरुसँग प्रधानमन्नी पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन्। सोमबार सिंहदरबारमा वरिष्ठ मन्त्रीहरुको उपस्थितिमा प्रधानमन्त्री दाहालले नेपालको पछिल्लो अवस्थाबारे विभिन्न देशका कुटनीतिज्ञलाई ब्रिफिङ गरेका हुन्।

परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

काठमाण्डु –  परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही