परराष्ट्रमन्त्री शर्मा र फ्रान्सेली राजदूत भर्जिनियाबिच भेटवार्ता

काठमाण्डु – परराष्ट्रमन्त्री बालानन्द शर्मा र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिया कोर्तेवलबिच सोमबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको छ । भेटका क्रममा २ पक्षबिच नेपाल र फ्रान्सबीचको दशकौं पुरानो र प्रगाढ सम्बन्धलाई अझ थप उचाइमा पुर्‍याउने र द्विपक्षीय हितका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा २ देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक सहयोग तथा आपसी…