कुटनीति
अर्थमन्त्री पौडेल र युएसएआईडी प्रशासक सामन्था पावरबीच भेटवार्ता

काठमाण्डु- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी) प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेकी छन् । उनीहरुबीच भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचिका विविध विषयमा छलफल

परराष्ट्रमन्त्री पौड्याल र युएसएआईडी प्रमुख सामन्थाबीच भेटवार्ता

काठमाण्डु- अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) का प्रशासक सामन्था पावरले परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालसँग उच्चस्तरीय भेटवार्ता गरेकी छन् । मंगलबार मन्त्रालयमा भएको भेटका अवसरमा नेपाल अमेरिकाबीचको अभिरुचीका विविध

मलेसियाका गृहमन्त्रीद्वारा चन्द्रागिरि भ्रमण

काठमाण्डु- मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीले चन्द्रागिरि भ्रमण गरेका छन् । गृहमन्त्री इस्मालीले आज काठमाडौँको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि हिल्सको भ्रमण गरेका हुन् । उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष

परराष्ट्रमन्त्री डा. पौड्याल श्रीलङ्का प्रस्थान

काठमाण्डु- परराष्ट्रमन्त्री डा विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् । उनलाई श्रीलङ्काको बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका सांसद परमिता

परराष्ट्रमन्त्री बिमला राई श्रीलंका जांदै

काठमाण्डु-  परराष्ट्रमन्त्री बिमला राई पौड्याल आज श्रीलंका प्रस्थान गर्दैछिन् । श्रीलंकाको ७५ औं स्वतन्त्र दिवसको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री पौड्याल त्यसतर्फ जान लागेको मन्त्रालयले जनाएको छ ।